List of Literatures

Page1 of 9
Total Record(s): 180
पुस्तौदेखी अत्याचारमा लुटिएछन जनताहरु Category: गजल
पुस्तौदेखी अत्याचारमा लुटिएछन जनताहरु on 6/26/2013By कल्पना पौडेल "जिज्ञासु"
पुस्तौदेखी अत्याचारमा लुटिएछन जनताहरु सामन्तिको जोताइमा चुटिएछन जनताहरु आएपनी देशमा खै प्रजातन्त्र, गणतन्त्र दयनिय तरिकाले कुटिएछन जनताहरु जबराको ... Read More
टाडिए पछी पनि तिम्रो माया Category: गजल
टाडिए पछी पनि तिम्रो माया on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
टाडिए पछी पनि तिम्रो माया युगिन भएछ मैले कहिल्यै पनि तिर्न नसक्ने रिन भएछ तिमी थियौ साथमा र ...Read More
झुटो अर्थी दिनेलाई आफ्नो ठान्छन Category: गजल
झुटो अर्थी दिनेलाई आफ्नो ठान्छन on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
झुटो अर्थी दिनेलाई आफ्नो ठान्छन मान्छेहरु पछाडि बाट पिथ्युमा छुरा हान्छन मान्छेहरु कस्को मनमा के छ बुज्नै गारो ... Read More
धनको लोभमा मातापिता Category: गजल
धनको लोभमा मातापिता on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
धनको लोभमा मातापिता बेचिने आयो जमाना चेलीबेटी भिर्कुटी र् सिता बेचिने आयो जमाना  कलियुग लागेर होला नास्तिकता बडेको ...Read More
मायाको स्वाद मात्रै चाखेर Category: गजल
मायाको स्वाद मात्रै चाखेर on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
मायाको स्वाद मात्रै चाखेर छोड्यौ  अङालोमा केहीबेर राखेर छोड्यौ तिखो बाणले हानेको भए सहन्थे सिखारिले झै जालमा पारेर ... Read More
तिमी बिना ढलेन यो रात Category: गजल
तिमी बिना ढलेन यो रात on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
तिमी बिना ढलेन यो रात रोकियो प्रहर चलेन यो रात रुदै कोल्टो फेर्दा भिज्यो सिरानी घट्दैन् प्रहर गलेन ...Read More
सुसेलिले बोलाउनु पर्खिन्छु Category: गजल
सुसेलिले बोलाउनु पर्खिन्छु on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
सुसेलिले बोलाउनु पर्खिन्छु म दोबाटोमा सुस्तरी सुस्साउनु पर्खिन्छु म दोबाटोमा सबैको नजर बचाएर् निस्कनु है घरबाट कत्तिपनी नडराउनु ... Read More
चुडिएर गयो माया मेरो Category: गजल
चुडिएर गयो माया मेरो on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
चुडिएर गयो माया मेरो गास्न खोजेथे बेदनाले आसु बगे म त हास्न खोजेथे अन्तस्करन भित्रै बिलिन भए सपनाहरु ...Read More
जाउ मेरो याद बाट Category: गजल
जाउ मेरो याद बाट on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
जाउ मेरो याद बाट  खाली गर्देउ मनको बास खोइरो खन्यौ भित्र भित्र भाबनाको सत्त्या नाश सियो बनी दिलमा पसी ... Read More
अन्तिम सास रहदा सम्म Category: गजल
अन्तिम सास रहदा सम्म on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
अन्तिम सास रहदा सम्म नजरले खोजिरह्यो वाक्य बस्नु अघी उस्लाई पलपल सोधिरह्यो हुरी बतासले फुलहरु झारेपनी बगैचामा मग्मगाउदो ...Read More
फुलेका रहरहरु कुवाएर Category: गजल
फुलेका रहरहरु कुवाएर on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
फुलेका रहरहरु कुवाएर मार्नु परेकोछ स्त्री जात नहु हर मूड्मा हार्नु परेकोछ मानिस् नहु मेरापनी कैयौ सपनाहरु छन ... Read More
अन्धकारमा आएको थ्यो Category: गजल
अन्धकारमा आएको थ्यो on 7/27/2012By कल्पना पौडेल "जिज्ञासु"
अन्धकारमा आएको थ्यो आँखा मात्रै टल्काउदै झिस्मिसेमै हिडि हाल्यो मायाजालमा पल्काउदै रात भरी माया गर्दा धेरै मिठो कुरा ...Read More
जिउदै लास परेकिछु Category: गजल
जिउदै लास परेकिछु on 7/12/2012By कल्पना पौडेल "जिज्ञासु"
जिउदै लास परेकिछु कराउन छोडिदेउ जलेको दिलमा मत्तितेल खनाउन छोडिदेउ कल्पनामा जिएकी थे एथार्थता बल्ल चिने अतित सम्झाइ ... Read More
हराभरा तिम्रो जिबन Category: गजल
हराभरा तिम्रो जिबन on 7/12/2012By कल्पना पौडेल "जिज्ञासु"
हराभरा तिम्रो जिबन मैले सुकाएछु कन्जुसिमा अलिकती माया लुकाएछु बाटोमा भेट हुँदा नबोलेर हिड्यौ तिमी अन्जानमै मैले तिम्रो ...Read More
हातको चुरा कहिल्यै Category: गजल
हातको चुरा कहिल्यै on 7/12/2012By कल्पना पौडेल "जिज्ञासु"
हातको चुरा कहिल्यै नफुटोस छोरी अटुत बन्धन कहिल्यै नटुटोस छोरी जन्माए हुर्काए कन्यादान गरिदिए सिरको सिन्दुर कसैले नपुछोस् ... Read More
तिमीले पठाएको सुको पैसा Category: गजल
तिमीले पठाएको सुको पैसा on 7/7/2012By कल्पना पौडेल "जिज्ञासु"
तिमीले पठाएको सुको पैसा पाकी छैन मैले चुहुनै लाग्यो घरको झुप्रो छाकी छैन मैले कमजोरिले बिरामी भएर थला परेकिछु बैद्य ...Read More
अभाब टार्न सकिन Category: गजल
अभाब टार्न सकिन on 7/5/2012By कल्पना पौडेल "जिज्ञासु"
गरिबिको अभाब टार्न सकिन भत्कियो घर बार्न सकिन बर्षउ बितिसक्यो प्रदेशमै परिवारको दु:ख सार्न सकिन भोकानाङा देखी चस्किन्छ छाती सन्तानलाई ... Read More
अल्झिए भुमरिमा Category: गजल
अल्झिए भुमरिमा on 7/4/2012By कल्पना पौडेल "जिज्ञासु"
अल्झिए भुमरिमा जिन्दगी मलाई पार लगाइदे अन्योल्माछु बास्त्बिकता नबुजी सार लगाइदे चुर्लुम्मै दुबे मायाको जन्जाल्मा सकिन उत्रन छट्पटाएछु ...Read More
सुकेको नयन Category: गजल
सुकेको नयन on 7/2/2012By कल्पना पौडेल "जिज्ञासु"
सुकेको नयनबाट  आसु झार्छौ कसरी जली सके चाहनाहरु बाल्छौ कसरी टुक्रिसकेको मुटुलाई फोर्छौ कसरी सम्झनामा कोइ छैन भुल्छौ ... Read More
किन होला आजकल Category: गजल
किन होला आजकल on 7/2/2012By कल्पना पौडेल "जिज्ञासु"
किन होला आजकल कराउने बानी मेरो तितो अतित सम्झेर डराउने बानी मेरो बल्झिएको घाऊ सम्झी चराउने बानी मेरो ...Read More
Subscription
Please register to the site to gain more access and subscribe to newsletters to get periodic newsletters.


Archived Newsletters
Currency Rate
Source: Exchange Rates