नेपालका सबै आन्दोलन भारत द्वारा संचालित ।
Rating: 2 user(s) have rated this article Average rating: 5.0
Posted by: santosh.bhusal, on 6/25/2012, in category "General News and Articles"
Views: this article has been read 1989 times
Location: Gaindakot-5, Nepal

picture

वास्तबमा २०६२/६३ को आन्दोलन भारतले गराइदिएको थियोरत आन्दोलनकोसफलता लगत्तै त्यसको गुन तिर्न दलहरुले नेपालीलाई मात्र दिइनुपर्ने नागरिकता भारतीयलाई समेत दिन मिल्ने गरि राष्ट्रघाती नागरिकता बिधेयक ल्याएका थिए। उक्त नागरिकता बिधेयक आन्दोलनको सफलताको गुन तिर्न मात्र नभएर राजतन्त्रको अन्त्यका लागि नेपालका दलहरुको तर्फबाट भारतका लागि अग्रिम भुक्तानी स्वरूप समेत ल्याइएको थियो भनेर दलका नेताहरुको भनाईबाट स्पस्ट बुझ्न सकिन्छ ।

नागरिकता बिधेयकबाट सन्तुस्ट रहेको भारत संबिधान सभाको निर्बाचन गराउनमा मात्र होइन गणतन्त्र घोषणा गराउनमा पनि तदारुकताका साथ लागिपर्यो।

त्यसैले त गणतन्त्र घोषणा पश्चात भारतले सूस्ता लगायतका ठाउँहरुमा सिमाना मिच्दा मात्र होइन बुद्धलाइ भारतको गौरब भनेर गलत प्रचार गर्दा समेत नेपालका दलहरु रमिते बनेर बसिरहेका छन् ।

अब पनि हामी नेपालीले नेपालको राष्ट्रियता प्रति को कति बफादार छन् भनेर गम्भीरताका साथ नसोच्ने हो भने आगामी दिनमा भारतीय हस्तक्षेप अंकगणितिय रुपमा नभई ज्यामितीय रुपमा बढ्नेछ ।

                                                                      - सन्तोष भुषाल                          

Photo(s) related to the article

Click a photo below to view in large size with description.

Royal Nepal
How would you rate this article?
User Feedback
Comment posted by ram on Wednesday, June 27, 2012 1:31 AM very good article.keep it up.

Post your comment
Name:
E-mail:
Comment:

Please enter the Characters displayed below to the TextBox next to them

Captcha

Insert Cancel
Subscription
Please register to the site to gain more access and subscribe to newsletters to get periodic newsletters.


Archived Newsletters
Currency Rate
Source: Exchange Rates