२०४६ र २०६३ सालको परिवर्तन भारतको चाहना अनुकुल हुनेगरि नेपालीको प्रयास बाट भएको थियो.........
Rating: 4 user(s) have rated this article Average rating: 4.0
Posted by: santosh.bhusal, on 10/29/2012, in category "General News and Articles"
Views: this article has been read 2895 times
Location: Gaindakot, Nepal

picture

हामी नेपालीको राजनैतिक अदुरदर्सिताको कारण भारतले नेपालमाथि पटक पटक शृंखलाबद्ध रुपमा हस्तक्षेप गर्दै आइराखेको

२००७ सालको परिवर्तनबाट नेपालीले केहि राहत महशुस गरेतापनि २०४६ र२०६३ सालको परिवर्तनलाई नेपालीले भन्दा भारतले राम्रोसंग उपयोग गरिराखेको कुरा किताब जस्तैखुला छ। २०४६र २०६३ सालको परिवर्तन भारतको चाहना अनुकुल हुनेगरि नेपालीको प्रयासबाट भएको थियो भनेर नेपालको राजनीतिक घटनाक्रम लाई नियालेर हेरेको जो कसैलेपनि सजिलै बुझ्नसक्दछ

२०६२/६३ सालको आन्दोलनपछी पुनर्स्थापित संसदले नेपालमा जन्मको आधारमा पनि नागरिकता दिनेभनि एक बिधेयक पास गरेको छ। कांग्रेस, एमाले र माओबादीलाई प्रयोग गरेर उक्त बिधेयकपास गराउन भारत सफल भएको थियो। यो नागरिकता बिधेयक खारेज नगर्ने हो भने हामी नेपालीहरु नेपाल भित्रै पनि अल्पमतमा पर्ने अवस्था आउनेछ। आज हामीनेपालीले बुद्धको जन्मभूमि लुम्बिनी नेपाल हो भनौला तर जब हामी हाम्रै देश भित्र पनि अल्पमतमा पर्छौं अनि कसले यो सत्य कुरा बोलिदेला?

                                                                                                              -Santosh Bhusal

Photo(s) related to the article

Click a photo below to view in large size with description.

Santosh Bhusal
How would you rate this article?
User Feedback

Post your comment
Name:
E-mail:
Comment:

Please enter the Characters displayed below to the TextBox next to them

Captcha

Insert Cancel
Subscription
Please register to the site to gain more access and subscribe to newsletters to get periodic newsletters.


Archived Newsletters
Currency Rate
Source: Exchange Rates